राति ढिलोसम्म नसुत्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?

एजेन्सी । आजभोलि राति अबेरसम्म डिजिटल डिभाइसहरूमा झुण्डिने र सुत्न ढिला गर्नेहरूको संख्या थपिँदो छ । जसकारण दिनभरिको कामको थकान भएपनि मानिसहरूलाई रातमा निद्रा पर्दैन ।  निद्रा स्वास्थ्यका लागि अत्यावश्यक छ । चिकित्सकहरूका अनुसार

Source : https://www.ratopati.com/story/452936/what-is-the-effect-of-not-sleeping-late-at-night