धेरै खाए नुनले गर्न सक्छ यस्तो असर

काठमाडौँ । भान्सामा नभइ नहुनेमध्ये एक वस्तु हो- नुन । नुनले हाम्रो खानाको स्वाद बढाउँछ । मानव जीवनमा नुन अति आवश्यकमै पर्छ ।  विज्ञहरूका अनुसार नुनमा पाइने सोडियमले शरीरमा पानीको उचित मात्रा कायम राख्न

Source : https://www.ratopati.com/story/452783/the-salt-we-eat-can-be-so-harmful