नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद

काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ अवैधरुपमा पटाका लुकाइछिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो ।       अवैधरुपमा पटकाजन्य

Source : https://www.ratopati.com/story/454413/illegal-firecrackers-seized-from-new-bus-park-area