निर्मल पुर्जाद्वारा सात महादेशका अग्ला हिमाल दुईपटक चढेर कीर्तिमान कायम (भिडियो)

काठमाडौं। सात महादेशका अग्ला हिमालको चुचुरोमा दुईपटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्कनुभएका निर्मल पुर्जालाई बिभिन्न संघ संस्था लगाएत शुभेच्छुकले काठमाडौंमा भव्य स्वागत गरेका हुन् । पुर्जालाई त्रिभुवन बिमानस्थलबाट स्वागत र्याली सहित काठमाडौंको […]

Source : https://www.dcnepal.com/2024/10/607433/