निर्वाचन आयोगले अस्विकार गरेपछि फेरियो राजेन्द्र महतो पार्टीको नाम

काठमाडौं– राजेन्द्र महतो नेतृत्वको पार्टीको नाम फेरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाएका महतोले सोहि नामबाट दल दर्ता गर्न खोजेका दिए । तर निर्वाचन आयोगले क्रान्ति शब्द राखेर दल दर्ता गर्न अस्वीकार गरेपछि महतोले नयाँ नाम प्रस्ताव गरेका हुन् ।

नयाँ नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल र चुनाव चिन्ह माछा प्रस्ताव गरिएको जनाइएको छ ।

Source : https://onlinetvnepal.com/2024/10/185256/