नेपालमा लगानी गर्न विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुग्नुभएका ढकालले विभिन्न फोरममा र पदाधिकारीसँगको भेटघाटका क्रममा नेपालमा लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानूनहरूमा पनि संशोधन भएकाले लगानीका लागि आग्रह गर्नुभएको हो । अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने पनि...

Source : https://ujyaaloonline.com/story/108134/2024/10/24/appeal-to-the-world-community-to-invest-in-nepal