न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

काठमाडौं। न्यूजील्याण्डले आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ। फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजील्याण्ड विजयी भएको हो। न्यूजील्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्र बनाएको थियो। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। […]

Source : https://www.dcnepal.com/2024/10/606347/