पाचनमा समस्या भएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा पेट दुख्ने र पाचन समस्या लिएर पुगेका एक बिरामीको सानो आन्द्रामा ३ सेन्टिमिटर लामो साङ्लो भेटिएपछि डाक्टरहरू चकित भएका छन् । एक २३ वर्षीय पुरुष भर्खरै फोर्टिस

Source : https://www.ratopati.com/story/453033/a-young-man-who-went-to-the-hospital-with-digestive-problems-had-a-live-chain-in-his-intestines