पार्टीका एजेण्डाप्रति अझै बढी सक्रिय भएर लाग्नेछु : धवलशम्शेर राणा

काठमाडौं। क्यान्सरको उपचार गरेर स्वास्थ्यलाभ गरिरहेका राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय रहँदै देश र जनताको सेवामा वफादार भएर निरन्तर लाग्ने बताएका छन्। ‘जटील रोगको उपचारबाट स्वस्थ्य भई पार्टीका एजेण्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहने उर्जा थपिएको छ। देश, जनता र पार्टीका एजेण्डाप्रति वफादार रही जीवनभर […]

Source : https://www.dcnepal.com/2024/10/605322/