पूर्वविजेता वेस्ट इन्डिजलाई पहिलो उपाधिको खोजीमा रहेको न्युजिल्यान्डको चुनौती

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल शुक्रवार खेलिँदै छ । दोस्रो सेमिफाइनल खेलमा पूर्वविजेता वेस्ट इन्डिजले पहिलो उपाधिको खोजीमा रहेको न्युजिल्यान्डको सामना गर्नेछ ।   वेस्ट इन्डिज र न्युजिल्यान्डबिचको

Source : https://www.ratopati.com/story/453038/former-champions-west-indies-face-new-zealand-in-search-of-their-first-title