पोखरामा प्रदर्शन गर्ने प्रत्येक व्यक्ति कसुरदार हुन् : एमाले

काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका संस्था र व्यक्तिहरूका तर्फबाट भइरहेको आवान्छित गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । एमालेले बिहीबार एक विज्ञप्तिमार्फत राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको

Source : https://www.ratopati.com/story/454096/every-person-protesting-in-pokhara-is-guilty-uml