प्रचण्डसहितका पदाधिकारीको कमाण्डमा माओवादीले जुलुस निकाल्ने, प्रदर्शन शान्तिपूर्ण हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भृकुटीमण्डमा भोलि (शनिबार) गर्न लागेको खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण  तरिकाले गर्ने दाबी गरेको छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा पहिलोपटक

Source : https://www.ratopati.com/story/454317/maoists-take-out-procession-under-the-command-of-office-bearers-including-prachanda-protests-to-be-peaceful