प्रदर्शनमा साथ नदिएपछि रास्वपा नेताहरू पोखरेलीको घरदैलोमा

पोखरा ।  रवि लामिछाने पक्राउ परेपछि यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरू पोखरा केन्द्रित प्रदर्शनमा छन् । देशैभरीबाट कार्यकर्तालाई आउन आह्वान गरेको रास्वपाको प्रदर्शनमा अपेक्षाकृत प्रदर्शनकारी उपस्थित छैनन् । दसौँ हजार कार्यकर्ता हरेक दिन

Source : https://www.ratopati.com/story/453843/rastrp-leaders-reach-pokharels-doorstep-after-not-supporting-protest