प्रधानमन्त्रीलाई एमाले ललितपुरको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ । जिल्ला कमिटीका पदाधिकारीहरूले बुधबार बालुवाटारमा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

Source : https://www.ratopati.com/story/453918/uml-draws-attention-of-lalitpur-to-pm