फिल्म ‘ह्रस्व दीर्घ’ ले पाँच दिनमा कति कमायो ?

काठमाडौं। नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ। बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले पाँच दिनमा ४ करोड २९ लाख कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो। फिल्मले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड […]

Source : https://www.dcnepal.com/2024/11/613212/