बराबरीमा रोकियो पिएसजी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजी बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पिएसजी डच क्लब पीएसभीसँग १(१ गोलको बराबरीमा रोकिएको हो । पिएसभीले खेलको ३४औ मिनेटमा नोआ लांगको गोलमा शुरुवाती अग्रता लिएकोमा पिएसजीका लागि असरफ हाकिमीले खेलको ५५औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । यो पिएसजीको यस सिजनमा पहिलो बराबरी हो […]

Source : https://www.dcnepal.com/2024/10/606841/