बाबा सिद्दिकीको हत्याको हाम्रो परिवारमा ठुलो असर भयोः अरबाज खान

काठमाडौँ । महाराष्ट्रका नेता बाबा सिद्दिकीको गोली हानी हत्यापछि बलिवुड अहिले पनि शोकमा रहेको छ । बलिवुडका सबै सुपरस्टारहरुसँग राम्रो सम्बन्ध रहेका सिद्दिकीको केहि स्टारहरुसँग भने विशेष सम्बन्ध रहेको थियो । यसमा सलमान खानको परिवार पनि हो । सिद्दिकीलाई अन्तिम पटक भेट्न आएका सलमान खानको आँखामा आँसु देखियो । अब खान परिवारका सदस्य र सलमान […]

Source : https://www.dcnepal.com/2024/10/605494/