भण्डारीको ‘अकथित’ उपन्यास प्रकाशित

काठमाडौँ । बालबालिका र किशोरकिशोरीमाथि गरिने ‘बुलिङ्’का  विषयमा लेखिएको उपन्यास ‘अकथित’ प्रकाशनमा आएको छ ।  लेखक एवं पत्रकार श्रीश भण्डारीद्वारा लिखित उपन्यास आज इटर्नल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । लेखक भण्डारीले उपन्यासको विषयवस्तु पछिल्लो समय

Source : https://www.ratopati.com/story/454371/bhandaris-novel-akathit-published