भारतको सामना गर्न टेस्टबाट संन्यास फिर्ता लिने वार्नरको प्रस्ताव

सिड्नी । अस्ट्रेलियाका पूर्व ओपनर डेभिड वार्नरले भारतविरुद्धको आगामी सिरिज खेल्नको लागि टेस्टबाट संन्यास फिर्ता लिन आफू उपलब्ध रहेको बताएका छन् । ३७ वर्षीय वार्नरले जनवरीमा संन्यास लिएपछि अस्ट्रेलियाले खेलेका चार टेस्टमा स्टिभ स्मिथले

Source : https://www.ratopati.com/story/453820/warner-offers-to-retire-from-test-cricket-to-face-india