भ्रष्टहरू सरकारमा, ०८४ सम्म रास्वपा सदन र सडकमा : ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले २०८४ सम्म सडक र सदन रास्वपाको हुने बताएका छन् ।  शुक्रबार माइतीघरमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद ढकालले भ्रष्टहरू सरकारमा र आफूहरू सदन सडकमा

Source : https://www.ratopati.com/story/454298/corrupt-people-in-government-on-rsswp-house-and-streets-till--dhakal