मन्थलीका होटल भरिभराउ : पर्यटकलाई आवास व्यवस्थापनमा कठिनाइ

रामेछाप– शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकको लाम देखिन्छ तर मौसम सधैँ एकनास हुँदैन । लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ । यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा मन्थलीका होटल व्यवसायीलाई माग धान्न धौधौ हुने गर्छ । अहिले त्यस्तै भइरहेको छ । सोमवार र मङ्गलवार रोकिएका केही पर्यटक बुधबार उडे पनि १८ वटा...

Source : https://ujyaaloonline.com/story/107854/2024/10/17/hotels-in-manthali-are-full