मस्कले तीन महिनामा ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन डलर दिएको खुलासा

वासिङ्टन । विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक इलोन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख  अमेरिकी डलर दान गरेका छन् । सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको

Source : https://www.ratopati.com/story/452698/musk-gave--million-to-trumps-campaign-in-three-months