महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट
काठमाडौँ । महेन्द्र राजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नति कार्यको ठेक्का पाएको चीनको चाइना रेल्वे–२ इन्जिनियरिङ ग्रुपले अवैध रूपमा उत्खनन गरेर दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । ठेक्काका लागि आवश्यक हुने