मानव अधिकार तथा शान्ति समाज तेह्रथुममा जोशी सर्वसम्मत

तेह्रथुम । मानव अधिकार तथा शान्ति समाज तेह्रथुम शाखाको सभापतिमा शंकरप्रसाद जोशी सर्वसम्मत निर्वाचित भएका छन् । शाखाको ११ औँ साधारणसभा तथा अधिवेशनबाट जोशीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

Source : https://www.ratopati.com/story/454733/human-rights-and-peace-society-terhathum