सुदूरपश्चिममा विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति लामो समयदेखि नेतृत्वविहीन हुँदा समितिको कामकारबाही प्रभावित भएको छ । समितिका सभापति नहुँदा लेखा समितिमा छलफल हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफलसमेत हुन सकेको छैन । सुदूरपश्चिम प्रज्ञा

Source : https://www.ratopati.com/story/454736/work-affected-in-far-west-due-to-lack-of-leadership-of-thematic-committees