संकटमा कुमाल समुदायको पुर्ख्यौली पेसा

सुनसरी । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि

Source : https://www.ratopati.com/story/454741/ancestral-occupation-of-kumal-community-in-crisis