रविका कार्यकर्ताको नारा : ओइ सरकार ओइ, ८७ अर्ब र यती–ओम्नी खोइ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।  पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रवार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो ।  प्रदर्शनमा सहभागीहरु

Source : https://www.ratopati.com/story/454294/ravis-cadres-slogan-oi-sarkar-oi--billion-and-yeti-omni-khoi