रविको तिहार हिरासतमै !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तिहारसम्म रिहा नहुने भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार रविमाथिको अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । रविका सम्बन्धमा कास्की

Source : https://www.ratopati.com/story/454146/ravis-tihar-in-jail