रवि लामिछाने पक्राउको विरोधमा सुर्खेतमा पनि आन्दोलन

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा सुर्खेतमा पनि आन्दोलन सुरु भएको छ । रास्वपाका जिल्ला तथा प्रदेशका नेताहरूको सहभागितामा विरोध प्रदर्शन गरिएको हो । आन्दोलन वीरेन्द्रनगरको मुख्य चोक

Source : https://www.ratopati.com/story/453181/protest-against-ravi-lamichhanes-arrest-in-surkhet