राप्रपा महामन्त्री राणा डिस्चार्ज

काठमाडौँ । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएका राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्ज पछि पनि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।  डिस्चार्ज भएपछि

Source : https://www.ratopati.com/story/452695/rpp-general-secretary-rana-discharged