वासिङ्टनले मस्कोलाई बेवास्ता गरेर गम्भीर जोखिम निम्त्याउँदै छ

यसै हप्ता वासिङ्टनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को भेला हुँदैछ । यो भेला व्यस्तता, तनाव र चुनौतीले भरिने निश्चित छ ।  भेलामा शीर्ष अर्थशास्त्रीहरूले चीनको आर्थिक सुस्तता, जर्मनीको मन्दी, भूराजनीतिक जोखिम र अमेरिकी चुनावको

Source : https://www.ratopati.com/story/453839/washington-poses-a-serious-risk-by-ignoring-moscow