विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।  बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुने बताइएको छ । पछिल्लो समय सांसद्हरु काठमाडौँ नरहेको

Source : https://www.ratopati.com/story/453838/legislative-management-committee-meeting