विपक्षी दलको बैठकमा महन्थले भने– ‘तपाईंहरुको सबै माग पूरा भयो, हाम्रो खोइ ?’

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरूले उठाउँदै आएको माघ अझै पुरा नभएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको विपक्षी दलको बैठकमा अध्यक्ष ठाकुरले सो

Source : https://www.ratopati.com/story/453025/in-the-meeting-of-the-opposition-parties-mahanta-said-all-your-demands-have-been-fulfilled