विषाक्त मदिराका कारण बिहारमा कम्तीमा २४ जनाको मृत्यु

बिहार ।  बिहारको सिवान र सारण जिल्लामा विषाक्त मदिराका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । मुख्यमन्त्री नितिश कुमारले यस विषयमा भइरहेको उच्चस्तरीय छानबिनको समीक्षा गरेका छन्। मृत्युको बारेमा जानकारी दिँदै बिहारका डीजीपी

Source : https://www.ratopati.com/story/452880/at-least--killed-in-bihar-due-to-spurious-liquor