वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन

वीरगञ्ज। मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो संकुचन देखापर्‍यो। यहाँका दुई भन्सार नाकाबाट हुने आयात आव २०७२-७३ मा ३५ प्रतिशतको हाराहारीमा खुम्चिएको थियो। भन्सार विभागको आव २०७२-७३ को तथ्यांकअनुसार कुल सात खर्ब ७४ अर्ब ७१ करोड मूल्य बराबरको वस्तु तथा सामान […]

Source : https://www.dcnepal.com/2024/10/605577/