शर्मालाई प्रश्न : परराष्ट्रको पत्रसँगै अब एकताको महाधिवेशन हुन्छ ?

गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन भन्दै परराष्ट्र मन्त्रालयले कात्तिक १ गते संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले गठन गरेको उच्चस्तरीय समितिका संयोजक शेष घले र बालुवाटारस्थित सचिवालयलाई पत्राचार गर्‍यो । गत चैत २१

Source : https://www.ratopati.com/story/454151/question-to-sharma-will-there-be-a-general-convention-of-unity-with-the-letter-of-foreign-affairs