सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

काठमाडौँ। सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुँदैछ। आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सय दिनको उपलब्धि सार्वजनिक गर्नुअघि सत्ता गठबन्धन दलसँग छलफल […]

Source : https://www.dcnepal.com/2024/10/606851/