समस्याग्रस्त १८ सहकारीको दायित्व तिर्न आउन १५ दिने अल्टिमेटम

काठमाडौं । समस्याग्रस्त अवस्थामा रहेका १८ सहकारी संस्थाको दायित्व फरफारक गर्न १५ दिने सूचना जारी भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बिहीबार सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीहरुलाई यस्तो अल्टिमेटम दिएको

Source : https://www.ratopati.com/story/452808/-day-ultimatum-to--troubled-cooperatives-to-pay-their-liabilities