सरकारले बिचौलिया तत्त्वको स्वार्थमा काम गर्दा जनता थप निराश भए : वर्षमान पुन

रोल्पा ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले गठन भएको तीन महिना बितिसक्दा पनि वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकारले लय समात्न नसकेको बताएका छन् ।  गृहजिल्ला रोल्पाको राङसीमा शहीद स्मृति युवा क्लबको १५

Source : https://www.ratopati.com/story/453029/people-got-more-frustrated-when-government-acted-in-the-interest-of-middlemen-barshaman-pun