सरकार १०० दिन भ्रष्टाचारी बचाउनै केन्द्रित भयो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन् । बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्

Source : https://www.ratopati.com/story/453840/govt-focused-on-saving-corrupt-for--days-prachanda