साफ महिला च्याम्पियनशिपमा साविक विजेता बङ्गलादेश र पाकिस्तानबीच बराबरी

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलमा साविक विजेता बङ्गलादेश र पाकिस्तानबीचकाे खेल बराबरीमा सकिएकाे छ । हिजाे बेलुका त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे समूह 'ए' काे खेलमा बङ्गलादेश र पाकिस्तानले १–१ गाेलकाे बराबरी खेल्दै अङ्क बाँडेका हुन् । पाकिस्तानका लागि खेलकाे ३२ औं मिनेटमा जाहमेना मालिकले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएकी थिइन् । तर दाेस्राे हाफकाे इन्ज्युरी समयको पहिलो मिनेटमा बङ्गलादेशका लागि सम्सुनाहर जुनियरले गोल गरिन् । समूह 'ए' मा भारत १ खेलमा ३ अङ्कसहित श...

Source : https://ujyaaloonline.com/story/108002/2024/10/21/draw-between-bangaldesh-and-pakistan