साफ महिला च्याम्पियनसिपमा आज भारत र बंगलादेश भिड्दै

काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आज भारत र बंगलादेश आमने सामने हुँदै छन् । दशरथ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुने छ । समुह ए अन्तर्गतको यो खेल बंगलादेशका लागि महत्वपूर्ण रहेको छ । भारत यस समुहबाट सेमिफाइनलमा पुगिसकेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित […]

Source : https://www.dcnepal.com/2024/10/606853/