सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी

Source : https://www.ratopati.com/story/454246/gold-prices-steady-silver-falls