सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार

काठमाडौं। बिहीबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ। आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ। आज कुल ३१६ कम्पनीका एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार बराबरको कारोबार भएको थियो। आज सबैभन्दा बढी गुडविल फाइनान्सको शेयर मूल्यमा ७.६३ प्रतिशतले […]

Source : https://www.dcnepal.com/2024/10/605580/