स्थानीय तह उपनिर्वाचनका लागि खर्चको सीमा निर्धारण

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचनमा गर्न पाइने खर्चको सीमा निर्धारण गरेको छ ।  स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारका लागि आयोगले कात्तिक ७ गतेको बैठकबाट खर्चको हद निर्धारण गरेको हो ।

Source : https://www.ratopati.com/story/454311/expenditure-limit-for-local-level-by-elections