स्वास्थ्यमन्त्री पौडेलद्वारा सय दिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।

उनले १५ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका हुन् । १५ मुख्य बुँदा बनाएर त्यसअन्तर्गत यी १०० दिनमा भएका कामहरु प्रस्तुत गरेका थिए ।

उनले १०० दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन्।

यस्तै जनस्वास्थ्य समितिको क्रियाशिलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुड्किलो रहेको उल्लेख छन्।

यस्ताे छ उपलब्धि:

Source : https://newsofnepal.com/2024/10/24/675075/