२५ करोड रुपैयाँ खर्च भए पनि डेंगु सङ्क्रमणबाट हुने मृत्यु शून्यमा झर्न सकेन

काठमाडौँ । देशभर डेंगुको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय २२ हजार ८२ जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ । यो वर्ष सरकारले डेंगुबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिएर काम गरिरहेको

Source : https://www.ratopati.com/story/454318/despite-spending-rs--million-dengue-deaths-could-not-come-down-to-zero