‘गगनको राजनीति जोगाउन रविको बलि दिन खोजियो’ (भिडियो)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेपछि यतिबेला पोखरा तातिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछाने पक्राउको विरोधमा यतिबेला पोखराका विभिन्न ठाउँहरुमा नारा जुलुस निकाल्ने काम भईरहेको छ ।
यसैबीच रास्वपाका विभिन्न नेताहरुले काँग्रेस नेता गगन थापाको राजनीति जोगाउन रवि लामिछानेको बलि दिन खोजिएको आरोप लगाएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै रास्वपा कास्कीका नेताहरुले यस्तो बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् ।

 

Source : https://arthasarokar.com/2024/10/gagan-rabi.html