काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियास्थित टेलिकममा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको साढे ३२ अर्ब लगानी रहेको विवादास्पद अभिव्यक्ति दिए । ओलीको कम्बोडिया ‘कनेक्सन’बारे प्रचार सामग्री नै बनाएर प्रसाईंले सार्वजनिक गरे