देश/प्रदेश

  • पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना
    काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणालीका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो
  • दाङमा धान उत्पादन बढ्यो
    दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
  • मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
    दमौली। मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ। आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो। मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि ए
  • ट्रम्पको महान्यायाधिवक्ता नियुक्ति विवादमा, गेट्जले नाम फिर्ता लिएपछि बोन्डी मनोनित
    काठमाडौं। अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाम बोन्डीलाई नयाँ महान्यायाधिवक्ता नियुक्त गरेका छन्। यस अघि नियुक्त गरेका माट गेट्जले आफ्नो नाम फिर्ता लिएपछि ट्रम्पले बोन्डीलाई महान्यायाधिवक्ता नियुक्त गरेको जानकारी दिएका हुन्। गेट्जले आफ्नो निय
  • फिल्म ‘ह्रस्व दीर्घ’ ले छ दिनमा कति कमायो ?
    काठमाडौं। नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ। बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले छ दिनमा ५ करोड ४ लाख कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो। फ
  • मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै सडकजाम
    महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै सडकजाम गरी स्थानीयवासीहरु आन्दोलनमा उत्रेका छन् । शिव मन्दिरको शिवलिङ तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै स्थानीयवासीहरुले जनकपुरधाम– जलेश्वर सडकखण्ड अवरुद्ध गरी आन्
  • तीन वर्षपछि ‘बी’ डिभिजन लिग आउने माघमा हुँदै
    काठमाण्डौ – झण्डै तीन वर्षपछि शहिद स्मारक ‘बी’ डिभिजन लिग हुने भएको छ । पछिल्लोपल्ट २०७८ फागुनदेखि चैतसम्म लिग भएको थियो । त्यसयता पटक–पटक लिगको मिति तय गर्दै रद्द हुँदै आएको थियो । सातदोबाटोको एन्फा कम्प्लेक्समा गएको मङ्गलवार अखिल नेपाल फुटबल सङ्घ (
  • मनै लोभ्याउने मर्दी ट्रेक (तस्बिरहरू)
    पोखरा । पछिल्ला वर्षहरूमा निकै रुचाइएको पदमार्ग हो मर्दी । छोटो र सजिलो पदमार्ग भएका कारण यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बाक्लो हुन्छ । समय थोरै हुनेहरूका लागि ४ दिनमा सकिने यो ट्रेक सबैभन्दा
  • बगेर खेर गइरहेछ भोटको नुन
    म्याग्दी। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे। ‘मुस्ताङ मात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित
  • अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
    काठमाडाैं। नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ। विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी
  • बहसमा संविधान संशोधन, व्यवहारमा के गर्दै छन् दल ?
    काठमाडौं । संविधान प्रारम्भ भएको १० वर्षपछि पुनरावलोकन गर्नुपर्ने आवश्यकता महसुस गर्दै सत्ता सहकार्यमा बाँधिएका नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका विषयमाथि खासै चासो देखाएका छैनन् । दुबै दलाबीच १७ असार २०८१ मध्यराति संयुक्त सरकार बनाउने गरी सं
  • भारतीय प्रधानसेनापती जनकपुरधाम आउँदै
    भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी शुक्रवार बिहान ७ बजे जानकी मंदिरमा दर्शन गर्न जनकपुरधाम आउँदै छन् । यस भ्रमणले नेपाल–भारत बीचको अनुपम साँस्कृतिक एवं धार्मिक सम्बन्ध थप बलियो हुने विश्वास लिइएको छ । जनरल द्विवेदीलाई विहीबार राष्ट्रपति भवन शितल निव
  • चार दिनदेखि संस्थागत विद्यालय बन्द ! आज त्रिपक्षीय वार्ता
    चार दिनदेखि ठप्प रहेको संस्थागत विद्यालय अझैसम्म पनि खुल्ने छाँटकाँट देखिएको छैन । छात्रवृत्तिको विषयलाई लिएर संस्थागत विद्यालयका संचालकहरुको संगठनले गरेको आह्वानमा ठप्प रहेको विद्यालय सञ्चालनका लागि भएको वार्ता निष्कर्षविहीन टुंगिएको छ । जनकपुरधाम उपमहानग
  • मधेश प्रदेशमा उपचुनाव रौतहट र महोत्तरीमा नेताको प्रतिष्ठा दाउमा, प्रचारमा तीव्रता
    मधेश प्रदेशको ४ जिल्लाको ७ वटा वडामा अध्यक्ष पदका लागि उपचुनाव भइरहेको छ । चुनाव प्रचारमा नेताहरुले सम्पूर्ण ताकत लगाउन थालेका छन् । सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ मा, धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर १ मा, महोत्तरी जिल्लाको रामगोपा
  • युद्ध अपराधको आरोपमा इजरायलका प्रधानमन्त्री, पूर्व रक्षामन्त्री र हमास कमाण्डरविरुद्ध पक्राउ पुर्जी
    अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री र पूर्व रक्षामन्त्रीका साथै हमासका सैन्य कमाण्डरलाई पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले युद्ध अपराधको आरोपमा इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ ग्यालान्टल
  • मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
    दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो ।   मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका
  • राजधानीमा आज एमालेले शक्ति प्रदर्शन गर्दै
    काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौंको दरबारमार्गमा हुन लागेको छ। सभा अघि बिहान साढे ११ बजे काठमाडौंको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार
  • जलवायु वित्तको परिमाण उल्लेख्य रूपमा बढ्ने अपेक्षा
    बाकु (अजरबैजान) । समुद्री सतहबाट २८ मिटर (९२ फिट) तल रहेको अजरबैजानको सुन्दर राजधानी सहर बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) समापनको क्रममा छ । विशेष गरी जलवायु वित
  • सार्वभौम साख मूल्याङ्कनमा नेपालको सन्तोषजनक नतिजा, दक्षिण एशियामा भारतपछि राम्रो
    काठमाण्डौ – सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले सन्तोषजनक नतिजा पाएको छ । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ ले नेपाललाई ‘बीबी माइनस’ रेटिङ ग्रेड प्रदान गरेको हो । यो नतिजा भारतको भन्दा दुई स्थान तल तर दक्षिण एशियाक
  • जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्दै एमाले
    काठमाडौँ ।  सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आज जागरण सभाको नाममा काठमाडौँमा शक्ति प्रदर्शनमा गर्ने भएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर  जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा  जागरण सभा आयोजना गर्न लागिएको हो ।